ओझाले गरे जन्मदिनको अवसरमा बोटबिरुवा सहयोग

अत्तरिया, १ बैशाख- कैलालीको अत्तरियामा रहेको थ्री डिभीएल क्रियसनका अध्यक्ष दिपक ओझाले जन्मदिनको अवसरमा बोटबिरुवा सहयोग गरेका छन् ।

Dadeldhura hospital

हाम्रो बाताबरणलाई स्वच्छ र सफा राख्न प्लानेट ग्रीन नेपाल र गोरख धुना संरक्षण समितिलाई गोरख धुनामा बृक्ष्यारोपणको लागि रुद्राक्ष, रक्त्त चन्दन, धुपी, समि र बासना आउने फुलका बिरुवा हस्तान्तरण गरिएको अध्यक्ष ओझाले बताए । उक्त बिरुवाहरु प्लानेट ग्रो ग्रीन सँस्थाका अध्यक्ष पुष्कर शर्मालाई हस्तान्तरण गरेका हुन् ।

godawari10 Mahila hinsa
Navadurga sun

अध्यक्ष ओझाले जन्मदिनमा फजुल खर्च गर्नु भन्दा हाम्रै वरपरको वातावरण हरियाली बनाउने उद्देश्य लिएको सँस्थालाई बिरुवा हस्तान्तरण गरेको बताए ।

Loading...