राष्ट्र बैंकले भोलिदेखि एक रुपैयाँका नयाँ सिक्का बजारमा ल्याउँदै (सूचना सहित)

Dadhaldhura pur

काठमाडौं, २४ फागुन– नेपाल राष्ट्र बैंकले भोलिदेखि एक रुपैयाँका नयाँ सिक्का बजारमा ल्याउने भएको छ। ​बैंकले एक सूचना जारी गर्दै बुधबारदेखि एक रुपैयाँका नयाँ सिक्का बजारमा ल्याउन लागेको जानकारी गराएकाे हो।

Ganyapdhura gau

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...