रुखबाट लडेर एक जनाको मृत्यु

बाजुरा, १४ फागनु- जिल्लाको बडिमालिका वडा नं. ७ रजातोलीमा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोहि नगरपापलिका वडा नं. ७ रजातोलीका रत्न पाध्या रहेका छन् ।

Dadeldhura hospital

पाध्याको रजातोली स्थित भुजुन्तोलाको बड्डा श्रीसी भन्ने ठाउँमा वस्तुभाउलाई पाला काट्ने क्रममा रुखबाट लडेर मृत्यु भएको आफन्तले जनाएका छन् ।

Navadurga sun
Godawari sandesh

शनिबार बिहान वस्तुभाउलाई पाला काट्न गएका पाध्या दिउँसो २ बजिसक्दा पनि घर नफर्किएपछि आफन्तले खोजि गर्दा पाध्या मृत अवस्थामा फेला पारेका थिए ।

Loading...