नेकपा माओवादी केन्द्र गोदावरी नगर कमिटीले जनयुद्ध दिवस मनायो 

अत्तरिया, १ फागुन- कैलालीकाे अत्तरिया जनयुद्द दिबस मनाइएको छ । नेकपा माओवादी केन्द्र गोदावरी नगर कमिटीले जनयुद्ध दिवस मनाएको हो ।

Ganyapdhura gau
Dadhaldhura pur

दिबसको अवसरमा अत्तरियामा रहेको सुदूरपश्चिम समावेशी विद्यालयका बालबालिकालाई फलफुल वितरण गरिएको छ। विद्यालयमा अध्ययन गर्ने ६० जना अपाङ्गता भएका बालबालिकालाई फलफुल वितरण गरिएको नगर समिटी अध्यक्ष धर्म सिह कुँवरले जानकारी दिए ।

Navadurga sun

त्यस्तै दिवसकै अवसर पारेर अत्तरियामा रहेको पदमा अस्पतालमा उपचारत बिरामीहरुलाई पनि फलफुल वितरण गरिएको छ। २०५२ साल फागुन १ गते तत्कालिन नेकपा माओवादीले जनयुद्धको घोषणा गरेको थियो । २०५२ साल फागुन १ गते रोल्पा, रुकुम र सिन्धुलीका प्रहरीचौकीमा आक्रमण गरेर जनयुद्ध सुरु भएको घोषणा गरेको हो । उक्त युद्ध १० वर्षपछि विस्तृत शान्ति सम्झौता मार्फत टुंगिएको थियो ।

ADD Khali jpg
ADD Khali jpg
Loading...