दिगो विकाश समृद्ध गोदावरी अभियान अन्तर्गत ७० जनालाई मिनि कम्बल वितरण

अत्तरिया, २० माघ– कैलालीको गोदावरी नगरपालिका वडा नं. १०, ११ र १२ का ७० जनालाई मिनि कम्बल वितरण गरिएको छ । दिगो विकाश समृद्ध गोदावरी अभियान अन्र्तगत उक्त तिन ओटै वडाका ७० जना गरिब, असहाय, अपाङ्ग, एकल पुरूष, बिपन्न, एकल महिला, निः सन्तान बृद्ध लगायतलाई मिनि कम्बल वितरण गरिएको हो ।

Dadeldhura hospital

अभियान अनुरुप विहिबार वडा नं. १०, ११ र १२ मा कम्बल वितरण गरेको अभियान्ता गणेश जिमि साउँदले बताए । उनले नगरका सबै वडामा मिनि कम्बल वितरण गरिने बताएका छन् ।

godawari10 Mahila hinsa
Navadurga sun

स्थानिय १० जना युवाहरुले अभियान सञ्चालन गरी नगरका सबै वडाहरुमा रहेका अनाथ, असहाय, अपांग, एकल एवम् विपन्न परिवारका व्यक्तिहरुलाई मिनि कम्बल वितरण गर्दै आईरहेका छन ।

Loading...