टीकापुरमा करेन्ट लागेर एक जनाको मृत्यु

टीकापुर – करेन्ट लागेर कैलालीको टीकापुरमा एक जनाको मृत्यु भएको छ ।

Ganyapdhura gau
Dadeldhura hospital

जिल्लाको टीकापुर नगरपालिका वडा नं. ४ बाघमाराका २८ वर्षीय पञ्चलाल चौधरीको करेन्ट लागेर मृत्यु भएको हो । स्थानीय अरवरुवा खोलमा करेन्ट लगाएर माछा मार्ने क्रममा गए राति चौधरीको करेन्ट लागेर मृत्यु इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।

Navadurga sun
Godawari sandesh

चौधरीको शव पोस्टमार्टमका लागि टीकापुर अस्पतालमा राखिएको छ ।

Loading...