आठ जिल्लामा ५०० भन्दा बढी कोरोना संक्रमितको संख्या पुग्यो






अत्तरिया, २ माघ- कैलाली जिल्ला लगायत थप ७ जिल्लामा ५ सय भन्दा बढी कोरोना भाइरस संक्रमितको संख्या थपिएका छन् ।


त्यसैगरी शनिबार कैलालीमा ५५३ र चितवनमा ६३५ जना सक्रिय संक्रमित पुगेका छन् । शुक्रबारसम्म काठमाडौं, भक्तपुर, ललितपुर, कास्की, मोरङ र सुनसरीमा मात्र सक्रिय संक्रमितको संख्या ५०० नाघेको थियो ।



