धनगढी बसपार्कमा मोबाइल चार्जिङ स्टेशन

Dadeldhura hospital

धनगढी, १८ पुस– धनगढी बसपार्कमा मोबाइल चार्जिङ स्टेशन स्थापना गरिएको छ । धनगढीमा रहेको नेपाल टेलिकमको कार्यालयले बसपार्कमा चार्जिङ स्टेशनको व्यवस्था गरेको हो ।

बढी भिडभाड हुने स्थानमा चार्जिङ स्टेशनको सुविधा दिँदै आएको टेलिकमले बसपार्कमा पनि मल्टी चार्जर बक्स जडान गरेको हो । यात्रुहरुको सुविधाका लागि उक्त सेवा दिएको नेपाल टेलिकमले जनाएको छ ।

Loading...