गेटा सामुदायिक वनमा युवक मृत फेला

अत्तरिया, १२ पुस– कैलालीको गेटा सामुदायिक वनमा एक युवक मृत फेला परेका छन्। गोदावरी नगरपालिका वडा नम्बर ५ स्थित सामुदायिक वनमा अन्दाजी २७/२८ वर्षीय युवक मृत फेला परेका हुन।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले मृतकको पहिचान हुन नसकेको बताए। ‘माथिल्लो शरिरमा सेतो कालो रङ्गको ट्रयाकसुट, तल्लो शरिरमा निलो जेन्स पाइन्ट लगाएका युवक मृत फेला परेका छन्,’ उनले भने। घटनाबारे अनुसन्धान भइरहेको डिएसपी जोशीले बताए।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...