सिद्धार्थ बैंकद्वारा डडेल्धुरा अस्पताललाई एक लाख बढिको सामाग्री हस्तान्तरण

डडेल्धुरा, ९ पुस– सिद्धार्थ बैंक लिमिटेडको १९औं वार्षिकोत्सवका अवसरमा डडेल्धुरा शाखाले डडेल्धुरा अस्पताललाई एक लाख बढिको सामाग्री हस्तान्तरण गरेको छ।

Ganyapdhura gau
Dadeldhura hospital

बिरामी लगायत अन्य मानिसलाई अस्पतालमा बस्न सहजता दिनका लागि बैंकले अस्ताललाई एक लाख २८ हजार बराबरका फलामे कुर्सी हस्तान्तरण गरेको सिद्धार्थ बैंक डडेल्धुरा शाखाका प्रमुख तिर्थ झुकालले जानकारी दिए।

Navadurga sun
Godawari sandesh

डडेल्धुरा अस्पतालमा चेकजाँच गर्न आउने विरामीका साथै अन्य कुरुवा र सेवाग्राहीका लागि अराम गर्न र अस्पतालमा पालो कुर्न सहज हुुने जनाइएको छ।

Couple
Loading...