कैलालीमा अर्जुन र भुपेन्द्र हत्या प्रकरण : पूर्वपश्चिम राजमार्ग अवरुद्ध

धनगढी, ९ पुस– कैलालीका अर्जुन र भुपेन्द्र हत्याको बिरुद्धमा पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारिएको छ । कैलालीका अर्जुन र भुपेन्द्र हत्याको बिरुद्धमा पीडितहरुले लम्कीमा पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका हुन् ।

Dadeldhura hospital

लम्कीका भूपेन्द्र बडुवालको कार्तिक २३ गते टीकापुरमा र अमरावतीका अर्जुन दासको पुस ३ गते अमरावती सामुदायिक बनमा गरिएको हत्याको बिरुद्धमा अरोपीहरुलाई पक्राउका लागि दबाब स्वरुप राजमार्ग अवरुद्ध पारेका छन्।

Navadurga sun
Godawari sandesh

अर्जुन दासको हत्याको बिरुद्ध संघर्ष समितिका संयोजक ललित परियारले राजमार्ग साँझ ४ बजे सम्मका लागि राजमार्ग अवरुद्ध पारिएको थियाे ।

Loading...