बाख्रा चराउँदै गरेकी किशोरीमाथि बलात्कार

Dadhaldhura pur

कञ्नपुर, ७ पुस- बाख्रा चराउन गएकी किशोरीलाई फकाएर जबरजस्ती गर्ने युवक पक्राउ परेका छन् । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा तिरहुत गाउँपालिका वडा नं. ५ बुदेवा टोल बस्ने २० वर्षीय मो अफजललाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

Ganyapdhura gau

कंचनपुर नगरपालिका वडा नं. ११ सिमरास्थित सुन्दरी खोला छेउमा बाख्रा चराउन गएकी ती किशोरीलाई अफजलले ललाई फकाई जबरजस्ती करणी गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कंचनपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...