कैलालीकाे धनगढीमा बजाज एक्सचेन्ज महा मेला सुरु

धनगढी, ४ मंसिर- धनगढीमा पनि ‘फाइदा मोर, टेन्सन नो मोर’ शीर्षकका साथ ‘बजाज एक्सचेन्ज महा मेला’ अफरको सुरु भएको छ। कैलाली उद्योग बाणीज्य संघका अध्यक्ष पुष्पराज कुँवरले मेलाको आज (आइतवार) उद्धघाटन गरेका हुन् ।

Ganyapdhura gau
Dadhaldhura pur

धनगढीका लागि बजाज मोटरसाइकलको एक मात्र अधिकारिक वितरक दिनेश इन्टरप्राइजेजले पुस ४ गतेदेखि १० गतेसम्म अफर मेला सुरु गरेको हो। यस अफर अन्तर्गत ग्राहकहरुले कुनै पनि ब्राण्डको पुरानो बाइक ल्याएर नयाँ बजाज बाइक लिएर घर फर्कन सक्ने छन्।

Navadurga sun

यसमा १८ भन्दा बढि भ्यालुएटरहरु रहेका छन् र कुनै पनि मोटरसाइकलको प्रचलित बजार भ्यालुएसन भन्दा १० हजार रुपैँया थप गरि दिइने कम्पनीले जनाएको छ।

यसका बाहेक मेलामा बजाजले ५० प्रतिशत डाउन पेमेन्टमा ० प्रतिशत ब्याज समेत रहेको जनाउको छ। बजाज एक्सचेन्ज महा मेलामा सांगितिक प्रस्तुती समेत रहने दिनेश इन्टरप्राइजेजका निर्देशक श्याम हमालले बताए ।

ADD Khali jpg
ADD Khali jpg
Loading...