वाणिमा जिपकाे ठक्करबाट बुद्धको मृत्यु




कञ्चनपुर,१९ मंसिर- पुर्व पश्चिम राजमार्ग अन्र्तरगत कृष्णपुर नगरपालिका वडा नं.२ वाणिमा एक भारतीय नम्बर प्लेटको जिपको ठक्कले स्थानीय बृद्धको मृत्यु भएको छ ।



स्थानीयका अनुसार नम्बर नखुलेको भारतीय जिपको ठक्करबाट कृष्णपुर नपा २ बाणिका ६५ बर्षिया तारा नाथको मृत्यु भएको छ ।


मृतकका आफन्तले राजमार्ग क्षेत्रमा ट्राफिक प्रहरीको अनुपस्थितिले नम्बर पहिचानमा समस्या भएको भन्दै दोषिको पहिचान नहुँदासम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन ।



