भिनाजुको कुटाइबाट महिला घाइते

Dadhaldhura pur

अत्तरिया, १५ मंसिर- कैलालीको गोदावरीकी एक महिला भिनाजुको कुटाइबाट घाइते भएकी छिन । गोदावरी नगरपालिका वडा नं. ५ गेटाकी २० बर्षिय मनसरा विकमाथि उनका भिनाजु ३० बर्षिय गौतम विकले कुटपिट गरेका हुन्।

Ganyapdhura gau

दिदी भिनाजुबीच भइरहेको झगडा मिलाउन खोज्दा मनसरामाथि हातपात गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। कुटपिटबाट घाइते मनसराको धनगढीस्थित निसर्ग अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। मनसरा माथि हातपात गर्ने गौतमलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...