कञ्चनपुरमा लागूऔषध सहित १ जना पक्राउ

Bhancha ghar0

कञ्चनपुर, ९ मंसिर– कञ्चनपुरमा लागूऔषध सहित १ जना पक्राउ परेका छन् । भिमदत्त नगरपालिका वडा नं. ७ हल्दुखालबाट १ ग्राम १ सय ६० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित सोही नगरपालिका वडा नं. १८ कटान बस्ने २८ वर्षीय प्रकाश नाथलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनलाई जाँच गर्ने क्रममा ब्राउनसुगर सहित फेला पारी पक्राउ गरेको जनाइको छ ।

Leave A Reply

Your email address will not be published.