कैलाली जिल्ला ट्राफिकको प्रमुखमा वकिल बहादुर सिंह

धनगढी, ८ म‌ंसिर– जिल्ला ट्राफिक कैलालीको प्रमुखमा वकिल बहादुर सिंहलाई नियुक्त गरिएको छ। उनलाई साईबर ब्युरो काठमाण्डौबाट ट्राफिक प्रहरी कार्यालय कैलालीको प्रमुख तथा प्रहरी निरिक्षकमा खटाइएको हो। सिंहले यसअघि वडा प्रहरी कार्यालय धनगढीको कमाण्ड सम्हालेका थिए।

ADD Khali jpg
ADD Khali jpg
Loading...