लेकम गाउँपालिकाको एम्बुलेन्स विप्लव नेकपाको नियन्त्रणमा

Dadeldhura hospital

दार्चुला, ८ मंसिर– लेकम गाउँपालिकाको एम्बुलेन्स नेत्रबिक्रम चन्द (विप्लप) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी दार्चुलाले नियन्त्रणमा लिएको छ ।

Ganyapdhura gau

लेकमको एम्बुलेन्समा स्थानीयबाट मदिरा ओसारपसार गर्ने, लुकिछिपि बिरामी बाहेकका यात्रुहरुलाई बोक्ने लगायत विभिन्न गुनासो आउन थालेपछि मंगलबार राती करिब १० बजे ऐरीछानाबाट नियन्त्रणमा लिइएको विप्लव दार्चुलाका सचिव भरत मल्लले जानकारी दिए । राती बिहेको सामान बोकिरहेको अवस्थामा एम्बुलेन्स नियन्त्रणमा लिइएको उनको भनाई छ ।

Couple
Loading...