रुखमा झुण्डिएको अवस्थामा कक्षा ११ मा अध्ययनरत बिद्यार्थी मृत फेला

Bhancha ghar0

दार्चुला, ८ मंसिर– दार्चुलाको लेकम गाउँपालिका वडा नं. ६ तेलिगाउँका सुबास नाथ घर नजिकै बन्साडी भन्ने ठाउँमा बुधबार रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन ।

चौपातामा कक्षा ११ मा अध्ययनरत अन्दाजि १६ बर्षीय नाथ मृत अवस्थामा फेला परेपछि परिवार शोकमा डुबेको छ । नाथले आत्महत्या गरेको बुझिएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.