कैलालीमा एक जना युवती मृत फेला

धनगढी– कैलालीमा एक जना युवती मृत अवस्थामा फेला परेकी छन् । जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नं. ३ खैरेनी बस्ने १९ वर्षीय अन्जली जैसी घरको धुरीमा झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सहप्रवक्ता प्रहरी निरीक्षक हिक्मत थापाले जानकारी दिए।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...