कैलाली गोदावरी ५ को वडा सभापतिमा सिद्धराज भट्ट निर्वाचित

अत्तरिया, २८ कार्तिक- कैलालीको गोदावरी नगरपलिका वडा नं ५ मा सिद्धराज भट्ट सभापतिमा बिजयी भएको छन् । कांग्रेसको १४ औँ महादिवेशन अन्र्तगत शनिवार सम्पन्न भएको निर्वाचनमा भट्टले आफ्ना प्रतिद्धन्दी मोहन सिह मडौलाई पराजित गर्दै बिजयी भएका हुन् ।
त्यसैगरि उपसभापतिमा जगत रानाथारु, तारादत्त भट्ट निर्वाचित भएका छन् । त्यस्तै सचिवमा यज्ञराज अवस्थी र दिलिप कुमार भट्ट निर्वाचित भएका छने भने सहसचिवमा यक्षराज भट्ट र नरेन्द्र प्रसाद अवस्थी निर्वाचित भएका छन् ।