कांग्रेसका युबा नेता लोक राज पाण्डे ‘आगो’ क्षेत्रीय प्रतिनिधिमा निर्बाचित

अत्तरिया, २८ कार्तिक – कैलालीको गोदावरी नगरपालिका वडा नं १ बाट कांग्रेसका युबा नेता लोक राज पान्डे ‘आगो’ क्षेत्रीय प्रतिनिधिमा निर्बाचित भएका छन् ।

Bhancha ghar0

कांग्रेसको १४ औँ महादिवेशन अन्र्तगत शनिवार सम्पन्न भएको वडा अधिबेशनबाट उनी निर्बाचित भएका हुन । उनी आफ्नो टिमबाट एकलै निर्बाचित भएका छन् ।

उक्त वडाबाट वसन्त रोकाया, अशोकराज देबकोटा , गोपाल दत्त भट्ट लगाएतले नेतृत्व गरेको प्यानल बिजयी भएको छ । उक्त वडा मा झन्डै ३०० कांग्रेसका कृयाशिल सदस्य रहेका छन् ।

Leave A Reply

Your email address will not be published.