धनगढी–८ को काँग्रेस सभापतिमा मोहनराज ओझा चयन

धनगढी, २७ कार्तिक– नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत धनगढी उपमहानगरपालिका वडा न‌ं. ८ को वडा सभापतिमा मोहनराज ओझा चयन भएका छन्। उनी निर्विरोध वडा सभापतिमा चयन भएका हुन्।

अन्य पदाधिकारी पनि सर्वसम्मत चयन भएको वडा सभापति ओझाले जानकारी दिए। धनगढीका १९ सहित कैलालीका १२६ वडामा काँग्रेस अधिवेशन भइरहेको छ। जम्मा १२६ मध्ये ३७ वडामा सर्वसम्मत रुपमा वडा सहमतीमा सर्वसम्मत नेतृत्व चयन गरिएको नेपाली काँग्रेस कैलालीले जनाएको छ ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...