कञ्चनपुरमा विद्युत लाइन अवरुद्ध हुने

Dadeldhura hospital

कञ्चनपुर, १५ कार्तिक- कञ्चनपुरमा भोली (म‌ंगलबार) तीन घण्टा विद्युत लाइन अवरुद्ध हुने भएको छ। महेन्द्रनगर वितरण केन्द्र अन्तर्गतका सम्पूर्ण विद्युत लाईन भोली (मंगलबार) विहान ७ बजेदेखि १० बजेसम्म अवरुद्ध हुने भएका छन्।

विद्युत प्राधिकरण अत्तरिया ग्रीड शाखाका अनुसार लालपुर शवस्टेशन अन्तर्गत १३ केभीको लाईन मर्मत अवधीभर विद्युत लाइन अवरुद्ध हुने छ।

Loading...