धनगढी र भजनीबाट भन्सार छलीका सामान नियन्त्रणमा

धनगढी- धनगढी र भजनीबाट प्रहरीले भन्सार छलीका सामान नियन्त्रणमा लिएको छ।

धनगढी उपमहानगरपालिका–१४ बी गाउँ रिङरोड नजिक र भजनी नगरपालिका–७ हिक्मतपुरघाटबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरी ल्याएका अन्दाजी मूल्य २ लाख ५२ हजार १५० बराबरको सामान नियन्त्रणमा लिएको हो।

Navadurga sun

भन्सार छलीका पेय पदार्थ, सुर्ति, विभिन्न किसिमका बिजुली लगायतका सामानहरु आईतबार जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो।

ADD Khali jpg
ADD Khali jpg
Loading...