कैलारीमा गोठमा बिजुलीको तार सर्ट भई आगलागी

धनगढी- कैलालीको कैलारी गाउँपालिकामा गोठमा बिजुलीको तार सर्ट भई आगलागी भएको छ।

जिल्लाको कैलारी गाउँपालिका–२ बसौटी बस्ने बाबुराम चौधरीको गोठमा बिजुलीको तार सर्ट भई आईतबार साँझ आगलागी भएको हो। आगलागी हुँदा अन्दाजी मुल्य १५ लाख बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

Navadurga sun

आगलागीबाट मानविय तथा चौपाया क्षेती नभएको तथा आगलागी स्थानिय, प्रहरी र दमकलको सहयोगमा नियन्त्रणमा आएको बताएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...