गोदावरी–४ बुढीतोलामा पर्यटन महोत्सव: आज चर्चित कलाकारहरूको प्रस्तुति

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका वडा नं. ४ बुढीतोलामा जारी पर्यटन महोत्सवमा आज चर्चित कलाकारहरूको प्रस्तुति रहने भएको छ।

कार्यक्रममा कमल बिसी (माल्दाई), शेर विष्टप्रेम पौडेल लगायतले दर्शकलाई मनोरञ्जन दिनेछन्।

Navadurga sun

बुढीतोला क्षेत्र पर्यटन प्रवर्द्धन तथा बजार व्यवस्थापन समितिको आयोजनामा वैशाख १७ गतेदेखि सुरु भएको महोत्सवमा स्थानीय उत्पादनको प्रवर्द्धन, सांस्कृतिक भेषभूषा, परम्परा तथा कला–संस्कृतिको संरक्षणमा विशेष जोड दिइएको आयोजकले जनाएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...