बैतडीमा घरको छतबाट लड्दा मजदुरको मृत्यु

बैतडी- बैतडी को शिवथान गाउँपालिका–६ सुल्लेखानमा घरको छतबाट लडेर एक जना मजदुरको मृत्यु भएको छ।

Ganyapdhura gau
Dadeldhura hospital

मृत्यु हुनेमा बाँसगढी नगरपालिका–४ स्थायी घर भएका ६५ वर्षीय जगतराम थारु रहेका छन्। उनी पाटन–पञ्चेश्वर सडक खण्डमा कार्यरत मजदुर थिए र सुल्लेखानस्थित उद्धवसिंह धनाडीको घरमा भाडामा बस्दै आएका थिए।

Navadurga sun
Godawari sandesh

प्रहरीका अनुसार बिहान करिब ३–४ बजेको समयमा बाथरुम जाने क्रममा छतबाट लड्दा उनको मृत्यु भएको अनुमान गरिएको छ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता इन्स्पेक्टर बल्देब बडूले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्।

Couple
Loading...