धनगढीमा जुवातास खेल्दै गरेका ६ जना पक्राउ, नगदसहित तास बरामद

धनगढी- धनगढी उपमहानगरपालिका–१ शान्तिनगरको एक घरमा जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन् ।

Dadeldhura hospital

सोमबार बेलुकी वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले गोप्य सूचनाको आधारमा धर्बेन्द्र कोलीको घरमा छापा मार्दा उनलाई सहित ६ जनालाई नियन्त्रणमा लिएको हो।

godawari10 Mahila hinsa
Navadurga sun
Godawari sandesh

प्रहरीले घटनास्थलबाट नगद ९९ हजार ३०० र ६ गड्डी तास बरामद गरेको जनाएको छ। पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

Loading...