गेटा चेकपोस्टमा ट्राफिक अनुगमन: ३४ सवारी कारबाही, करिब १ लाख जरिवाना संकलन

अत्तरिया- यातायात व्यवस्था कार्यालय धनगढी, कैलाली र जिल्ला ट्राफिक प्रहरी कार्यालय धनगढीको संयुक्त टोलीले गोदावरी नगरपालिका–५ स्थित गेटा चेकपोस्टमा गरेको छड्के चेकजाँचमा १६८ सवारी साधन परीक्षण गरिँदा ३४ सवारी कारबाहीमा परेका छन्।

Dadeldhura hospital

नियम उल्लङ्घन गर्ने सवारी साधनबाट न्यूनतम १ हजार ५ सयदेखि ७ हजार रुपैयाँसम्म जरिवाना असुल गरिएको छ। एक सवारी साधनलाई नियन्त्रणमा लिएर ९ हजार रुपैयाँ जरिवाना गरी फुकुवा गरिएको थियो।

godawari10 Mahila hinsa
Navadurga sun

यस अभियानबाट कुल ९९ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको जानकारी दिइएको छ।

Loading...