कैलालीमा करेन्ट लागेर ७ वर्षीया बालिकाको मृत्यु

Dadeldhura hospital

अत्तरिया- गोदावरी नगरपालिका–३ स्थित नवज्योति आधारभूत विद्यालय परिसरमा विद्युतको नाङ्गो तारबाट करेन्ट लागेर ७ वर्षीया पुनम अधिकारीको मृत्यु भएको छ ।

शव पोस्टमार्टमका लागि मालाखेती अस्पतालमा राखिएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सेनाले जानकारी दिएका छन् ।

Loading...