सुदूरपश्चिम लोकसेवाले माग्यो ७१ कर्मचारी

धनगढी- सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगले विभिन्न पदमा विज्ञापन खोलेको छ। प्रदेश निजामती सेवाको चौथो तहका अप्राविधिक पदमा आन्तरिक, खुला तथा समावेशी प्रतियोगात्मक परीक्षाको विज्ञापन खोलिएको हो। उक्त शीषर्कमा ४४ जना कर्मचारी मागिएको छ।

यस्तै, प्रदेश निजामती सेवाको चौथो तहका प्राविधिक पदमा पनि आन्तरिक, खुला तथा समावेशी प्रतियोगात्मक परीक्षाको विज्ञापन खोलिएको छ। उत्तः शीर्षकमा २७ जना माग गरिएको प्रदेश लोकसेवाले जनाएको छ।

Navadurga sun

यहाँ click गर्नुहाेसः प्रदेश निजामती सेवाका चौथो तहका प्राविधिक पदहरुको आ.प्र.,खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाको विज्ञापन

यहाँ Click गर्नुहाेसः प्रदेश निजामती सेवाका चौथो तहका अप्राविधिक पदहरुको आ.प्र.,खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाको विज्ञापन

ADD Khali jpg
ADD Khali jpg
Loading...