प्रदर्शनमा जोरायल अध्यक्ष ओझा, ‘गोली ठोक्नुस’ भनिएको भिडियो भाइरल

धनगढी- डोटी को जोरायल गाउँपालिका का अध्यक्ष दुर्गादत्त ओझा नेकपा एमाले को विरोध प्रदर्शनमा सहभागी भएका छन्। काठमाडौंमा आयोजित प्रदर्शनका क्रममा ओझाले लुगा फुकाल्दै “गोली ठोक्नुस” भनेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ।

Ganyapdhura gau
Dadeldhura hospital

ओझाले आफू दोषी भए कानुनअनुसार कारबाही भोग्न तयार रहेको बताएका छन्। साथै, बिरामी र वृद्ध व्यक्तिलाई धरपकड नगर्नुपर्ने माग राख्दै आफू प्रदर्शनमा उत्रिएको उनले स्पष्ट पारे।

Navadurga sun
Godawari sandesh

यसैबीच, २३ र २४ भदौमा भएको जेन–जी आन्दोलन को छानबिनका आधारमा प्रहरीले केपी शर्मा ओली र रमेश लेखक लाई पक्राउ गरेको छ। उक्त कदमको विरोधमा एमालेले देशभर प्रदर्शन गरिरहेको छ।

Couple
Loading...