ओली र लेखक पक्राउ परेपछि गृहमन्त्री गुरुङले भने -प्रतिशाेध होइन न्यायको सुरुवात

काठमाडौं- गृहमन्त्री सुधन गुरुङले कानुनभन्दा माथि कोही नहुने बताएका छन् ।

Ganyapdhura gau
Dadeldhura hospital

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि स्टाटस लेख्दै उनले यो प्रतिशाेध नभई न्यायको सुरुवात भएको बताएका छन् ।

Navadurga sun
Godawari sandesh

‘PROMISE IS A PROMISE : कानुनभन्दा माथि कोही छैन। पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकलाई नियन्त्रणमा लिएका छौं,´ उनले लेखेका छन्, ‘यो कसैप्रति प्रतिशोध होइन, केवल न्यायको सुरुवात हो ।’

उनले अब देशले नयाँ दिशा दिने पनि बताएका छन् ।

Couple
Loading...