सुदूरपश्चिम प्रदेश सरकार फेरबदल हुने : मन्त्री भट्ट

Dadeldhura hospital

धनगढी- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले सुदूरपश्चिम प्रदेश सरकार फेरबदल हुन सक्ने बताएका छन्। शुक्रबार धनगढी विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री भट्टले पार्टीमा सरकार फेरबदलको विषयमा छलफल हुने र छिट्टै निष्कर्ष निस्कने बताए ।

Loading...