गौरीफन्टा र कनरी आईसोलेशनको कैलालीका सिडिओ रिजाल सहितको टोलीद्वारा निरीक्षण

धनगढी- गौरीफन्टा र कनरी आईसोलेशनको कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजाल सहितको टोलीले स्थलगत निरीक्षण गरेका छन् ।

Dadeldhura hospital

कोरोना सङ्क्रमण पुनः देखा पर्न थालेपछि सिमा नाकाको अवस्था बुझ्न टोली त्यहाँ पुगेको हो । टोलीमा सुरक्षा निकायका प्रमुख, धनगढी उपमहानगरपालिकाका, रेडक्रस लगायतको सहभागिता रहेका थिए ।

godawari10 Mahila hinsa
Navadurga sun

कोरोना संक्रमण पुनः देखा पर्न थालेपछि आइसोलेसनको अवस्था बुझ्नका लागि निरीक्षण गरिएको हो । केन्द्रले सबै जिल्लालाई आइसोलेसन, क्वारेन्टाइनको अवस्था चुस्त र दुरुस्त गर्न निर्देशन समेत दिएको छ ।

Loading...