बझाङमा रुख काट्ने क्रममा एक जनाको मृत्यु

Dadeldhura hospital

बझाङ- बझाङमा रुख काट्ने क्रममा एक जनाको मृत्यु भएको छ । जिल्लाको खप्तडछान्ना गाउँपालिका–२ रनिगाउँ बस्ने ५० वर्षीय बने रावलको मृत्यु भएको हो ।

Ganyapdhura gau

बने घरदेखि अन्दाजी २.५ किलोमिटर पश्चिम टाढा निम भन्ने स्थानमा सल्लाको रुख काट्ने क्रममा उक्त रुख लाग्दा उनको सोमवार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । बनेको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

Couple
Loading...