कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद

कञ्चनपुर- कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ।

godawari 5
godawari 5_1
Golabari

जिल्लाको बिभिन्न स्थान भीमदत्त नगरपालिका वडा नम्बर–४, ६, १० को वडा एरिया र बेलौरी नगरपालिका–.६ भुराकोटबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य ४ लाख ४६ हजार ३७७ बराबरको सामान प्रहरीले बिहीवार बरामद गरेको हो।

Navadurga sun
godawari 5_2

भन्सार छलीको जुत्ता, मोटरसाइकलका पार्टपुर्जा, बोईलर कुखुरा, किराना लगायतका सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...