दार्चुलामा साईकलबाट लडेर एक जनाको मृत्यु

दार्चुला- दार्चुलामा साईकलबाट लडेर एक जनाको मृत्यु भएको छ।

दार्चुलाको महाकाली नगरपालिका-५ रिङ्ने ताल स्थित सोही ठाँउ बस्ने २८ वर्षीय अमृत डोबालको मृत्यु भएको हो। डोबाल साईकल चलाउदै बाङ्गाबगर जाने क्रममा एक्कासि सडकको भित्तामा ठोकीएर टाउकोमा गम्भिर चोट लागेको थियो।

Navadurga sun

घाईते भएका डोबालको जिल्ला अस्पताल दार्चुलामा उपचारको क्रममा शुक्रवार मृत्यु भएको जिलला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। 

ADD Khali jpg
ADD Khali jpg
Loading...