दार्चुलाका खोला किनारमा २ जनाको शव फेला

दार्चुला- दार्चुलाका खोला किनारमा २ जनाको शव फेला परेको छ ।

Ganyapdhura gau
Dadeldhura hospital

जिल्लाको ब्याँस गाउँपालिका–१ तिङ्कर खोला किनारामा दाङको घोराही उपमहानगरपालिका–११ का ४८ वर्षीय जितमान चौधरी र महाकाली नदी किनारामा सोही नगरपालिका–१ का ३६ वर्षीय देवेन्द्र कामीको शव फेला परेको हो ।

Navadurga sun
Godawari sandesh

नेपाल प्रहरीले देवेन्द्रको शव महाकाली नगरपालिका–४ बाङगाबरस्थित महाकाली नदी किनारमा फेला परेको बताएको छ । उनीहरूको शव शुक्रवार फेला परेका प्रहरीले बताएको छ ।

Couple
Loading...