अत्तरियामा एक महिलाको शव फेला

Dadeldhura hospital

अत्तरिया- कैलालीको गोदवरीमा एक महिलाको शव फेला परेको छ । गोदावरी नगरपालिका–१ अत्तरिया स्थित गोदावरी पुल नजिकै महिलाको शव फेला परेको हो ।

Ganyapdhura gau

स्थानीयले नदी किनारमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Couple
Loading...