त्रिनयन खोज अनेकले संंविधान दिवस मनायो

Dadeldhura hospital

अत्तरिया, ३ असोज- कैलालीको गोदावरी नगरपालिकाको अत्तरियामा त्रिनयन खोज अनेकले आज सातौं संविधान दिवस २०७८ मनाएको छ। गोदावरी नगरपालिका वडा नं. २ मा अवस्थित त्रिनय खोज अनेकले नेपालको झण्डा बनाई त्यसमा दिप प्रज्वलन गरी सातौं संविधान दिवस मनाएको हो ।

दिप प्रज्वलन गरी त्रिनयन खोज अनेकका सहभागिहरुले राष्ट्रिय गान समेत प्रस्तुत गरेका थिए । संविधानमा भएका कानुनी व्यवस्थाहरुलाई पूणर् रुपमा पालन गरी संविधान दिवस मनाउँदा राम्रो हुने त्रिनयन खोज अनेका सल्लाहकार संयोजक प्रमोद अधिकारीले बताए ।

Loading...