कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद

कञ्चनपुर- कञ्चनपुरबाट दुई लाख बढीको भन्सार छलीका सामान बरामद गरिएको छ ।

godawari 5
godawari 5_1
Golabari

भीमदत्त नगरपालिका-१० जिमुवा जाने रोडबाट अबैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य २ लाख २ हजार ७६० बराबरको भन्सार छलीका सामान बरामद गरिएको हो ।

Navadurga sun
godawari 5_2

भन्सार छलीको बिभिन्न किसिमका कपडा, बिजुली तथा किराना लगायतका सामान इलाका प्रहरी कार्यालय गड्डाचौकी, कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक कार्वाहीको त्रिनगर भन्सार कार्यालय कैलालीमा बुझाएको जनाएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...