कैलालीमा लागुऔषधसहित २ जना पक्राउ

धनगढी । कैलालीमा लागुऔषधसहित २ जना पक्राउ परेका छन्। जिल्लाको दर्बगोरिया गाउँपालिका–१ बौनिया र धनगढी उपमहानगरपालिका–७ मनेहराबाट उनीहरु पक्राउ परेका हुन्।

बौनियाबाट २३ वर्षीय रोहित सुनार पाँच ग्राम तीन सय ४० मिलिग्राम लागुऔषधसहित पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय, सडकपुरको प्रहरी टोलीले उनलाई पक्राउ परेको हो।

Navadurga sun

मनहेराका २८ वर्षीय दाता रानालाई २४० मिलिग्राम लागुऔषधसहित पक्राउ परेका छन। जिल्ला प्रहरी कार्यालय, कैलालीको प्रहरी टोलीले रानालाई पक्राउ गरेको हो।

 

 

ADD Khali jpg
ADD Khali jpg
Loading...