कैलालीको गोदावरीमा ग्यााँस सिलिन्डर पड्किदा एक जना घाइते

कैलालीमा ग्याँस सिलिन्डर पड्किदा एक जना घाइते भएका छन् ।

शनिवार जिल्लाको गोदावरी नगरपालिका–५ गेटा बस्ने शारदा रानाको घरमा ग्याँस सिलिन्डर बनाउने क्रममा सोही ठाउँ बस्ने ४० वर्षीय रामबहादुर खड्का घाइते भएका प्रहरीले जनाएको छ ।

Navadurga sun

खड्का गयाँस सिलिन्डर बनाउने क्रममा शरीरमा आगो लागेर घाइते भएका जनाइएको छ । उनलाइ उपचारको लागी भारत लगिएको प्रहरीले जनाएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...