डुबेर एक बालकको मृत्यु

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका- ४ स्थित हाटखोलीमा डुबेर एक बालकको मृत्यु भएको छ ।

nava durga gaupalika

मृत्यु हुनेमा गोदावरी- ४ का प्रकाश ढोलीका ८ वर्षीय छोरा कृस नेपाली रहेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।

बिहिबार (आज) तालमा पौडी खेलीरहेका नेपालीको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

Loading...