धनगढीकी क्यान्सर पीडित खड्काको निधन

धनगढी, १८ भदाै- धनगढी उपमहानगरपालिका वडा नम्बर ४ की क्यान्सर पीडित विद्या खड्काको निधन भएको छ। लामो समयदेखि क्यान्सरबाट पीडित खड्काको उपचारका क्रममा निधन भएको हो।

खड्का फुटबल खेलाडी दिपेश (डेविड) खड्काकी पत्नी तथा फुटबल प्रशिक्षक लालवहादुर खड्काकी बुहारी हुन्। उनको भोलि अन्त्येष्टि हुने परिवारका सदस्यले बताएका छन्।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...