बझाङमा माटोको ढिस्कोले पुरिँदा दुई महिला घाइते

बझाङ- बझाङमा माटोको ढिस्कोले पुरिँदा दुई महिला घाइते भएकी छन् । जिल्लाको बुंगल नगरपालिका–७ डाँडागाउँमा माटोको ढिस्कोले पुरिँदा दुई महिला घाइते भएका छन् ।

Dadeldhura hospital

घाइते हुनेमा सोही ठाउँकी अन्दाजी २५ वर्षीया दुर्गा देवी बोहरा र उनकी १८ वर्षीया भतिजी सुन्तली बोहरा रहेका जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । घर लिपपोत गर्नका लागि उनीहरू बिहान करिब ८ बजेतिर दुर्गामाडौंबाट माटो ल्याउन गएका थिए ।

Navadurga sun
Godawari sandesh

माटो निकाल्ने क्रममा माथिबाट माटोको ढिस्का खसि खुबै जना घाइते भएका हुन् दुबै जनालाइ उनीहरुसँगै माटो ल्याउन गएकी जयन्तीले तत्काल उद्धार गरी बाहिर निकालेको प्रहरीले जनाएको छ। घाइते दुबै जनालाइ उपचारका लागी जिल्ला अस्पताल बझाङ लगिएको जनाइएको छ ।

Loading...