कैलालीबाट भन्सार छलीका सामान बरामद

धनगढी- कैलालीबाट भन्सार छलीका सामान बरामद गरिएको छ ।

धनगढी उपमहानगरपालिका–१९ खेदाघाटकैलारी गाउँपालिका–६ खरेट्टीबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य १ लाख ८८ हजार २ सय बराबरको सामान बरामद गरिएको छ ।

Navadurga sun

भन्सार छलीका थान कपडा, कुर्ती, कुर्ता, ब्लाउज, पेटिकोट, लेहेङ्गा, सिद्रा माछा लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...