अछाममा भिरबाट लडेर एक महिलाको मृत्यु

अछाम- अछाममा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ ।

जिल्लाको पञ्चदेवल विनायक नगरपालिका–४ कालिकास्थान स्थित बाख्रा चराउने क्रममा बिहीवार भिरबाट लडेर ६८ वर्षीया बासु शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

Loading...